Tag: काठमाडौं जिल्ला शाखा

प्रेस चौतारी काठमाडौंको अध्यक्षमा लक्ष्मण शर्मा, सुर्खेतमा मुना हमाल निर्वाचित

काठमाडौं। माघ २३  । प्रेस चौतारी नेपाल काठमाडौं र सुर्खेतको जिल्ला अधिवेशन सम्पन्न भएको छ । दुवै जिल्लका अधिवेशनबाट सर्वसम्मत रूपमा नयाँ नेतृत्व चयन भएको छ । बुधबा सम्पन्न काठमाडौं जिल्ला समितिको छैटौँ जिल्ला अधिवेशनबाट लक्ष्मण शर्माको अध्यक्षतामा सर्वसम्मत नेतृत्व चयन गरेको छ । जसको उपाध्यक्षमा प्रवीण रिजाल र सुभद्रा धिताल निर्वाचित हुनुभएको छ । […]

पूरा पढ्नुहोस्