Tag: काठमाडौं
रिटर्नी फेडेरेसनको दोश्रो महाधिवेशन आगामी १५ र १६ मा काठमाडौं गर्ने
काठमाडौं, रिटर्नी फेडेरेसन नेपालले आगामी चैत्र १५ र १६ गते दोश्रो राष्ट्रिय महाधिवेशन गर्ने भएको छ । वैदेशिक रोजगारीबाट फर्केर आएकाहरुको संगठन रिटर्नी फेडेरेसन नेपाल नेकपा एमालेका २३ वटा भातृ संगठन मध्ये एक हो । महाधिवेशनको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नेछन् । महाधिवेशनका विषयमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा फेडेरेसनका अध्यक्ष उत्तम अधिकारीले महाधिवेशनमा ६५ […]
पूरा पढ्नुहोस्
काठमाडौंमा भूकम्पको धक्का महसुस
काठमाडौं । काठमाडौंमा भूकम्पको धक्का महसुस गरिएको छ । मंगलबार बिहान ६ बजेर ५१ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको हो । काठमाडौं लगायत धादिङ, सिन्धुपाल्चोक, काभ्रे, मकवानपुर लगायतका जिल्लामा समेत धक्का महसुस गरिएको त्यस क्षेत्रका स्थानीयहरूले सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरेका छन् ।
पूरा पढ्नुहोस्
हिमालय क्षेत्रमा वातावरण परिवर्तन सम्वन्धी ३ दिने अन्तराष्ट्रिय सेमिनार हुने
भदौ २५, काठमाडौं । जलवायु परिवर्तनले हिमालय क्षेत्रमा पार्ने प्रभावहरूका सम्वन्धमा ३ दिने अन्तराष्ट्रिय सेमिनार हुने भएको छ । भदौ २८, २९ र ३० गते काठमाडौंमा हुने सेमिनारका बारेमा नीति अनुसन्धान प्रतिष्ठान नेपालले आज काठमाडौंमा पत्रकार सम्मेलन गरि जानकारी दिएको छ । तीन दिन हुने सेमिनारमा नेपाल सहित भारत, बंगलादेश, म्यानमार र भुटानका प्राध्यापक, वैज्ञानिक […]
पूरा पढ्नुहोस्
सौर्य विमान दुर्घटनामा को-को परे ?(नामसहित)
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरलाइन्सको विमान दुर्घटनामा पाइलट र को पाइलटसहित १९ जना सवार रहेका थिए । विमानमा कम्पनीकै १७ जना कर्मचारी सवार थिए । नागरिक उड्यन प्राधिकरण स्रोतका अनुसार विमानमा पाइलट मनिष शाक्य, को–पाइलट एस कटवाल, अमितमान महर्जन, सागर आचार्य, दिलिप बर्मा, मनुराज शर्मा, अस्बिन निरौला, सुदिपलाल जोशी, सर्वेश मरासैनी, श्याम बिन्दुकार, नवराज आले, राजाराम […]
पूरा पढ्नुहोस्
चर्चित धार्मिक गुरु बागेश्वरी बाबा नेपालमा
भाद्र १, काठमाडौं । भारतका चर्चित धार्मिक गुरु बागेश्वर बाबा ‘धीरेन्द्रकृष्ण शास्त्री’ काठमाडौं आएका छन् । नवलपरासीस्थित शाश्वत धाममा कथा वाचनका लागि आज उनी भारतबाट काठमाडौं आइपुगेका हुन् । आज उनले ४ बजे पशुपतिनाथको दर्शन गर्ने तथा काठमाडौँका धार्मिक सङ्घ संस्थाका प्रतिनिधिसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, उपराष्ट्रपति र राष्ट्रपतिसँग […]
पूरा पढ्नुहोस्
काठमाडौँ विश्वकै छैटौँ प्रदूषित राजधानी
चैत्र ९, काठमाडौं । राजधानी काठमाडौँ विश्वका प्रमुख १० प्रदूषित सहरभित्र परेको छ । वायुको गुणस्तरबारे अनुगमन गर्ने स्विस कम्पनी आक्युएयर सार्वजनिक गरेको २०२१ वर्ल्ड एयर क्वालिटी रिपोर्टको सूचीमा राजधानी काठमाडौँ विश्वको छैटौँ प्रदूषित सहर बनेको छ । त्यस्तै, देशका हिसाबले नेपाल प्रदूषित देशको सूचीको दशौँ नम्बरमा छ । तथ्यांकअनुसार सन् २०२१ मा भारतको समग्र […]
पूरा पढ्नुहोस्







