Tag: काठमाडौँ पत्रकार समाज

नुवाकोट काठमाडौँ पत्रकार समाज गठन

साउन १५,   काठमाडौँ । नुवाकोट घर भइ राजधानीमा क्रियाशील पत्रकारहरुको संगठन (नुवाकोट) काठमाडौँ पत्रकार समाज गठन गरिएको छ । सोमबार राजधानीको युनियन हाउसमा आयोजित एक भेलाका बीच रमेश जमकट्टेलको नेतृत्वमा ९ सदस्यीय तदर्थ समिति गठन गरिएको हो । समाजको सहसंयोजकमा नवराज घिमिरे रहेका छन् । यसैगरी सदस्यहरुमा प्रकाश पुडासैनी, राजन ढकाल, प्रशन्न ढुंगाना, हरि प्रसाद […]

पूरा पढ्नुहोस्