Tag: कागेश्वरी मनोहरा नगरपालिका
कागेश्वरीको मुलपानी क्रिकेट मैदान सरसफाई
काठमाडौं बैशाख ३ ।कागेश्वरी मनोहरा नगरपालिकामा रहेको मुलपानी क्रिकेट मैदान सरसफाई गरिएको छ ।आइतबार नेपाल क्रिकेट संघ (क्यान) आयोजनामा सोमबारदेखि हुने एसिसी मेन्स प्रिमियर कपलाई लक्षित गरि सरसफाई गरिएको हो। कागेश्वरी मनोहरा नगरपालिकाको पहलमा भएको उक्त सरसफाइ कार्यक्रममा नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्द कागेश्वरी मनोहराका नगरप्रमुख उपेन्द्र कार्की उप प्रमुख शान्ता थापा वडा […]
पूरा पढ्नुहोस्
८ हजार वढी विद्यार्थीलाई निःशुल्क स्वास्थ्य परिक्षण गर्दै कागेश्वरी–मनोहरा नगरपालिका
काठमाडौं, मंसिर २९ : काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिकाले आठ हजार ५०० विद्यार्थीको निःशुल्क स्वास्थ्य परिक्षण गर्ने भएको छ । नगरपालिकाले बुधबार आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै नगरप्रमुख उपेन्द्र कार्कीले नगरभित्रका १६ वटै सामूदायिक विद्यालयमा अध्ययनरत आठ हजार ५०० विद्यार्थीको स्वास्थ्यपरिक्षण गर्न लागेको जानकारी दिए । “नगरवासीलाई स्वस्थ राख्न मेयरसँग ज्येष्ठ नागरिक निःशुल्क स्वास्थ्य सेवा, सरकारी स्कूलका […]
पूरा पढ्नुहोस्
कागेश्वरी २ आलापोट तिर्थ चोक देखि वडा नं १ को सिमाना सम्मको सडक कालोपत्रे हुदै
कात्तिक १६ , काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिका वडा नं २ आलापोट तिर्थ चोक देखि वडा नं १ को सिमाना सम्मको सडक कालोपत्रे हुने भएको छ ।बिगत लामो समय देखि बन्न नसकको उक्त सडक वडा अध्यक्ष सुरज खड्का लगायत जन प्रतिनिधिको पहलमा कालोपत्रे गर्ने कामको आज बाट शुभारम्भ भएको हो। उक्त सडक नबन्दा त्यस क्षेत्रका […]
पूरा पढ्नुहोस्







