Tag: कलेज
स्नातक तह २०८२/०८३ शैक्षिक सत्रको तालिका सार्वजनिक, कक्षा कात्तिकदेखि सुरु हुने
काठमाडौं, साउन २२ – त्रिभुवन विश्वविद्यालयअन्तर्गत स्नातक तहको शैक्षिक सत्र २०८२/०८३ का लागि पहिलो वर्षको शैक्षिक तालिका सार्वजनिक गरिएको छ। विश्वविद्यालयका सम्बन्धित डीन कार्यालयले जारी गरेको तालिकाअनुसार नयाँ शैक्षिक सत्रको भर्ना प्रक्रिया साउनको चौथो हप्तादेखि सुरु भई असोज मसान्तसम्म सञ्चालन हुनेछ। तालिकाअनुसार कक्षा संचालन कात्तिक महिनाको दोस्रो हप्ताबाट प्रारम्भ हुनेछ भने २०८३ सालको बैशाख महिनामा […]
पूरा पढ्नुहोस्
देशकै उत्कृष्ट सामुदायिक विद्यालय – विश्व निकेतन सेकेण्डरी स्कुल
काठमाडौं । देशभर सामुदायिक विद्यालयहरू कमजोर छन् भन्ने आमधारणालाई गलत सावित गर्दै काठमाडौंको त्रिपुरेश्वरस्थित विश्व निकेतन सेकेण्डरी स्कुल सामुदायिक शिक्षाको उत्कृष्ट नमुना बनेको छ। नियमित रूपमा उत्कृष्ट नतिजा दिँदै आएको यो विद्यालय हाल देशभरका सामुदायिक विद्यालयहरूमध्ये शैक्षिक गुणस्तरमा अग्रस्थानमा छ। विद्यालयका प्रिन्सिपल हेरम्बराज कँडेलका अनुसार यस सफलताको मुख्य आधार शिक्षक–कर्मचारीबीचको मजबुत टिमवर्क, उत्तरदायी भावना र गुणस्तरीय […]
पूरा पढ्नुहोस्
रोजगारमूलक तालिम सञ्चालन गर्न २३ कलेजसँग महानगरको सम्झौता
काठमाडौं महानगरपालिकाको सामाजिक विकास विभागले रोजगारमूलक तालिम कार्यक्रम सञ्चालन गर्न २३ वटा कलेजसँग सम्झौता गरेको छ । सीपमूलक तालिम सञ्चालन गर्ने गरी महानगरले सरकारी र निजीसहित २३ क्याम्पससँग सम्झौता गरेको हो । विभागका निमित्त प्रमुख विमला कोइराला र सम्बन्धित कलेजका पदाधिकारीले बिहीबार उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । महानगरले चालू आर्थिक वर्षदेखि १० वटा महानगर गौरव योजना कार्यान्वयनमा […]
पूरा पढ्नुहोस्







