Tag: कर्णाली प्रदेश
कर्णाली प्रदेशका मुख्यमन्त्री शर्मा ले दिए राजीनामा
काठमाडौं। कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले राजीनामा दिएका छन्। आज बसेको प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री शर्माले राजीनामाको दिएको घोषणा गरेका हुन्। मङ्गलबार संसद्बाट विश्वासको मत लिने तयारी गरेका मुख्यमन्त्री शर्माले प्रदेश प्रमुखसमक्ष राजीनामा पत्र बुझाउने भएका छन्। केन्द्रमा सत्ता गठबन्धनसम्बद्ध दलहरूबीच भएको सहमतिअनुसार कर्णाली प्रदेश सत्ता साझेदार दल नेकपा ९एमाले० को भागमा परेपछि उनले […]
पूरा पढ्नुहोस्
कर्णालीकाे चाैथाे प्रदेश अधिवेशन सम्पन्न : अध्यक्षमा भीम खरेल र सचिवमा जनता रैका निर्वाचित
बाँके । प्राज्ञिक विद्यार्थी परिषद् नेपाल कर्णाली प्रदेशकाे चाैथाे प्रदेश अधिवेशन बाँकेकाे काेहलपुरमा सम्पन्न भएको छ । शिक्षाकाे समग्र सुधारका लागि चाैथाे कर्णाली प्रदेश अधिवेशन भन्ने मुल नाराका साथ आयोजना गरिएको अधिवेशन यहीँ चैत्र ८ बाट सुरु भई चैत्र १० गते सम्पन्न भएको परिषद्ले जनाएको छ । कर्णाली प्रदेशकाे चाैथाे प्रदेश अधिवेशनबाट प्रदेश अध्यक्षमा भीम […]
पूरा पढ्नुहोस्
ग्रामीण विद्युतीकरणमा देखिएको समस्या समाधान गर्न मन्त्रीको चासो
फागुन ९, काठमाडाै । कर्णाली प्रदेशका जलस्रोत तथा उर्जा विकासमन्त्री गणेशप्रसाद सिंहले ग्रामीण विद्युतीकरणमा देखिएको समस्या समाधान गर्न चासो देखाएका छन् । सोही कारण उनले विषयगत कार्यालयहरूसँग छलफल अघि बढाएका छन् । विद्युतीकरणमा रुख कटानसहितका समस्याले ढिलाइ हुने गरेको गुनासो आएपछि मन्त्री सिंहले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव मोहनदेव जोशी, कर्णाली प्रदेश विद्युत […]
पूरा पढ्नुहोस्







