Tag: कर्णाली चिसापानी पुल
कर्णाली पुलमाथि लाइटर बोकेको ट्रकमा आगलागी
कर्णाली पुलमाथि लाइटर बोकेको ट्रकमा आगलागी भएको छ। वीरगंजबाट धनगढीतर्फ जाँदै गरेको ना ५ ख ५२९७ नम्बरको लाइटर बोकेको चल्ती ट्रकमा आफैं आगो लागेको बर्दिया जिल्ला प्रहरी प्रमुख एसपी प्रबिण धितालले सेतोपाटीलाई बताए। आगो नियन्त्रणका लागि लम्की नगरपालिकाको दमकल केहीबेर अगाडि घटनास्थल पुगेर आगो निभाउन सुरू गरेको छ भने अर्को दमकल पनि जानेक्रम जारी रहेको एसपी धितालले […]
पूरा पढ्नुहोस्







