Tag: कक्षा १२काे नतिजा
कक्षा १२ को पुनर्योगको दोस्रो चरणको नतिजा सार्वजनिक (नतिजासहित)
काठमाडौं, १३ भदौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को पुनर्योगको दोस्रो चरणको नतिजा सार्वजनिक गरेको छ । बैशाख १४ गतेदेखि २६ गतेसम्म सञ्चालित पुनर्योगको नतिजा सार्वजनिक गरेको हो । कक्षा १२ को वार्षिक परीक्षाको नतिजामा चित्त नबुझी पुनर्योगको लागि साउन २६ गतेसम्म निवेदन दिएका परीक्षार्थीहरूको पुनर्योगको दोस्रो चरणको नतिजा सार्वजनिक गरिएको बोर्डले जनाएको छ […]
पूरा पढ्नुहोस्







