Tag: ओलम्पिक खेल

प्रधानमन्त्रीबाट कास्यपदक विजेता गोवर्धनलाई कर नकटाइ रु ६५ लाख पुरस्कार दिने घोषणा

काठमाडौँ, १९ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले पारा ओलम्पिकमा नेपाललाई ऐतिहासिक कास्यपदक दिलाउने खेलाडी पलेशा गोवर्धनलाई सरकारले कर नकटाइ रु ६५ लाख राशीको पुरस्कार दिने घोषणा गर्नुभएको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा आज आयोजित बधाई तथा सम्मान कार्यक्रममा प्रधानमन्त्री ओलीले पुरस्कारमा कर नलगाइ रु ६५ लाख नै दिने स्पष्ट गर्नुभएको हो । पेरिस पारालिम्पिक […]

पूरा पढ्नुहोस्

नेपाललाई ओलम्पिकमा ऐतिहासिक पदक दिलाउने पलेशा

काठमाडौं, १५ भाद्र । पलेशा गोर्वद्धनले नेपाललाई पारा ओलम्पिकमा ऐतिहासिक पदक दिलाएकी छिन् । तेक्वान्दोको ५७ केजीभन्दा कम तौलको प्रतिष्पर्धामा सर्वियाली खेलाडीलाई पाराजित गरी पलेशाले काँस्य जितेकी हुन् । पलेशा ओलम्पिक प्रतिष्पर्धामा पदक जित्ने पहिलो नेपाली खेलाडी पनि बनिन् । २१ वर्षीया पलेशा काठमाडौंमा जन्मिएकी हुन् । २०२१ को एशिया युथ पारा गेम्समा पलेशाले स्वर्ण […]

पूरा पढ्नुहोस्