Tag: एस ई. ई.
एस.ई.ई. उत्तीर्ण विद्यार्थीहरूलाई अरुणिमाको सम्मान
असार २३, काठमाडौं । काठमाडौँ बौद्धस्थित अरुणिमा शैक्षिक प्रतिष्ठानले २०८० सालको एस.ई.ई. मा उत्तीर्ण विद्यार्थीहरूलाई एक समारोहका बीच सम्मान गरेको छ । समारोहलाई सम्बोधन गर्दै गोकर्णेश्वर नगरपालिकाका नगर प्रमुख दिपक कुमार रिसालले मुलुकमै गुणस्तरीय शिक्षा लिन सक्ने प्रचूर सम्भवना हुँदा हुँदै उच्च शिक्षाका लागि विदेशिनु उचित नभएको धारणा राख्नुभयो । सामुदायिक तथा संस्थागत दुवै विद्यालयहरूको […]
पूरा पढ्नुहोस्
एसईई परीक्षा हटाउन नहुने सरोकारवालाको तर्क
काठमाडौँ , २४ असोज । शिक्षालय राष्ट्रिय मासिक पत्रिकाको आयोजनामा एसईई परीक्षा विषयकमा गोष्ठीको आयोजना गरेको छ । एसईई परीक्षा विषयक गोष्ठीमा शिक्षा पत्रकार प्रकृति अधिकारीले कार्य पत्र पेस गरेका थिए । एसईई परीक्षाको विषयहरू समेटेर अधिकारीले आफ्नो कार्यपत्र प्रस्तुत गरेका थिए । लालीगुराँस स्कुलका प्रिन्सिपल विनोद देवकोटाले आफ्नो कार्यपत्रमा परीक्षाको महत्वबारेमा प्रकाश पार्दै परीक्षाको […]
पूरा पढ्नुहोस्
एसइईको उत्तरपुस्तिका परीक्षण सकियो , अब नतिजा निकाल्ने तयारी
काठमाडौँ – एसइईको उत्तरपुस्तिका परीक्षणको काम सकिएको छ। राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माका अनुसार अहिले एसइईको उत्तरपुस्तिका परीक्षणको काम सकिएर नम्बर कम्प्युटरमा चढाउने, रुजु गर्नेलगायतको काम भइरहेको छ। उनले भने, ‘एसइईको उत्तरपुस्तिका परीक्षणको काम सकिएर नम्बर कम्प्युटरमा चढाउने, रुजु गर्नेलगायतका काम भइरहेको छ।’ नतिजा कुन पद्धतिबाट प्रकाशन गर्ने भन्ने विषयमा भने अहिलेसम्म टुंगो लागिनसकेको […]
पूरा पढ्नुहोस्







