Tag: एसईई सम्मान
एसईईमा उत्कृष्ठ नतिजा प्राप्त गर्न सफल माविलाई सम्मान
प्रिन्सिपल्स एसोसिएसन अफ नेपाल (पान)ले आज काठमाडौंको युनिग्लोब स्कुलमा आयोजना गरेको कार्यक्रममा २०८० सालको एसइईमा देशभरिमा सबैभन्दा उत्कृष्ट नतिजा प्राप्त गर्न सफल काठमाडौँको विश्व निकेतन मावि र ज्ञानोदय माविलाई सम्मान गरिएको थियो । त्यस्तै उपत्यकाबाट काठमाडौँको श्रम राष्ट्रिय मावि, ललितपुरको त्रिपद्म मावि र भक्तपुरको मेघा माविलाई पनि सम्मान गरिएको थियो । प्रिन्सिपल्स एसोसिएसन अफ नेपाल […]
पूरा पढ्नुहोस्







