Tag: एसईई परीक्षा

एसईई परीक्षा सञ्चालनको जिम्मा प्रदेशलाई दिइने

काठमाडौँ , २८ माघ ।  राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा.महाश्रम शर्माले कक्षा १०को एसईई परीक्षा सञ्चालनका लागि व्यवस्थापन र व्यवस्थापकीय पक्षका सबै कुरा प्रदेश परीक्षा व्यवस्थापन समितिलाई दिइने बताएका छन् । यस भन्दा अगाडी प्रदेशलाई जिम्मेवारी दिए पनि जनशक्ति र भौतिक समस्याका कारण प्रभावकारी रूपमा काम हुन नसकेको बताउँदै अब देखि क्रमशः सबै प्रदेशलाई सशक्तीकरण […]

पूरा पढ्नुहोस्

एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने

यस वर्षदेखि कक्षा १० को अन्तिम परीक्षा अर्थात् एसइईमा विद्यार्थीले अघिल्लो वर्ष ‘नो ग्रेड’ (एनजी) आएको विषयको मात्रै परीक्षा दिन पाउने भएको छ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले उक्त व्यवस्था लागू गर्न लागेको हो । यसैवर्षदेखि लागू हुने गर्न लेटर ग्रेडिङ निर्देशिका २०७८ संशोधन गरी यस वर्षदेखि जुन विषयमा एनजी आएको हो त्यही विषयको मात्रै […]

पूरा पढ्नुहोस्