Tag: एमसीसी

एमसीसी मुख्यालयले भन्यो– जे सुकै ब्याख्यात्मक टिप्पणी गरे पनि संझौतामा कुनै संशोधन हुन्न (पूर्णपाठ)

फागुन १५ , काठमाडौं। पाँच दलीय गठबन्धनले संसदमा ब्याख्यात्मक टिप्पणीसहित अमेरिकी सहयोग परियोजना एमसीसी पास गर्ने निर्णय गरे पनि एमसीसीले संझौतामा कुनै पनि बुँदा परिवर्तन नहुने प्रष्ट पारेको छ । गठबन्धनले आज नै प्रतिनिधिसभा बैठकबाट एमसीसी सम्झौता अनुमोदन गर्ने निर्णय गरिसकेको छ । सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले अनुमोदनको निर्णय भएकाले आज […]

पूरा पढ्नुहोस्

एमसीसी रणनीतिमा फसेको नेपाली राजनीति

 फागुन १४, काठमाडौँ । चिरन्जिवी भट्टराई , एमसीसी परियोजना सन् २०१७ मा देउवा सरकारले अमेरिकासंग गुपचुप गरेको ५० करोड अमेरिकी डलरको गम्भीर राष्ट्रघाती सम्झौता हो । कसैलाई थाहै नदिई भित्रभित्रै गरिएको यो सम्झौता सुटुक्क पास गर्न  लाग्दा सदनमा प्रवेश नदिएका करणले तत्कालीन सभामुख कृष्णबहादुर महराले सभामुख पदबाट समेत हात धुनुपर्यो । सोही घटनाबाट यो मुद्दा सार्वजनिक भयो । त्यसपछि  आफ्नो अनुकूलको सभामुख ल्याएर पास गर्न खोजियो । त्यो पनि सम्भव भएन । बहुसङ्ख्यक नेपाली जनताको व्यापक विरोधका कारण त्यो षड्यन्त्र पनिअसफल भयो । यसको कारणले तत्कालीन सत्तारूढ दल सरकारी नेकपा टुटफुट र विभाजनको सिकार बन्यो । नेपाली काङ्ग्रेसले समेतचर्को आन्तरिक अन्तरविरोधको सामना गर्नुपर्यो । यी सबै शक्ति केन्द्रहरूको पर्दा पछाडिको खेल थियो । यसपछि अलि मत्थर बनेको एमसीसी मुद्दा घरिघरि बल्झिने गरेको छ । अहिले सत्ता […]

पूरा पढ्नुहोस्

एमसीसीले संसदमा प्रवेश पाएसँगै निजी क्षेत्र उत्साहित : मुलुकको विकासका लागि सम्झौता महत्वपूर्ण

लामो समयदेखि चर्चामा रहेको नेपाल र मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिस)बीचको सम्झौता प्रतिनिधिसभामा टेबल भएको छ । एमसीसी संसदमा टेबल भएपछि निजी क्षेत्रले भने यसको स्वागत गरेका छन् । नेपाल उद्योग परिसंघले आइतवार एक विज्ञप्ति जारी गर्दै एमसीसी संसदबाट अनुमोदन भई कार्र्यान्वयनमा जाने र मुलुकले आर्थिक लाभ हासिल गर्नेमा विश्वस्त रहेको जनाएको छ । परिसंघले सम्झौता […]

पूरा पढ्नुहोस्

एमसीसी संसदमा टेबल, प्रतिनिधिसभा बैठक चार दिनका लागि स्थगित

फागुन ८, काठमाडौं । अमेरिकी सहयोगसम्बन्धी परियोजना एमसीसी सम्झौता टेबल गरेपछि प्रतिनिधिसभा बैठक चार दिनका लागि स्थगित भएको छ ।  सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमसीसी सम्झौता अनुमोदनका लागि प्रतिनिधिसभा बैठकमा प्रस्ताव पेश गरेपछि सभामुख अग्निप्रसाद सापकोटाले फागुन १२ गतेसम्मका लागि बैठक स्थगित गरेका हुन् । एमसीसी सम्झौता संसदमा पेश हुँदा नेकपा एमालेका सांसदहरुले […]

पूरा पढ्नुहोस्

संसदमा एमसीसी टेबुल गर्न कानुनमन्त्रीको प्रस्ताव, सभामुखले दिए यस्तो जवाफ

काठमाडौं: संसद बैठकमा एमसीसी टेबुल गर्ने विषयमा सभामुख अग्निप्रसाद सापकोटा र कानुनमन्त्री दिलेन्द्र प्रसाद बडूबीच भेटवार्ता भएको छ।  संसद सचिवालयमा सभामुख र कानुनमन्त्रीबीच भेटवार्ता भएको सभामुखका प्रेस विज्ञ श्रीधर न्यौपानेले जानकारी दिए। उनले संसद सुचारु गर्ने विषयमा छलफल भएको बताए। स्रोतका अनुसार दुई बीच एमसीसी टेबुल गर्ने विषयमा छलफल भएको थियो। आगामी माघ २६ गते बस्ने […]

पूरा पढ्नुहोस्