Tag: एन्फा
खेलाडी भ्रमण पठाउने एन्फालाई कारबाही गर्न खेलकुद मन्त्रीकाे आदेश
काठमाडौँ, फागुन ३० गते । फुटबलमा अनावश्यक पदाधिकारी मलेसिया भ्रमणमा गएपछि युवा तथा खेलकुद मन्त्रालयले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)लाई कारबाही गर्न राष्ट्रिय खेलकुद परिषद् (राखेप) लाई पत्राचार गरेको छ । राष्ट्रिय खेलकुद ऐन विपरीत एन्फाले १० पदाधिकारीलाई मलेसिया भ्रमणमा पठाएको भन्दै एन्फालाई कारबाही गर्न बुधबार मन्त्रालयले पत्राचार गरेको हो । पत्रमा मन्त्रालयमा प्रवक्ता एवं सहसचिव […]
पूरा पढ्नुहोस्
एन्फाको सहमहासचिवमा दामोदर भट्टराई (बद्रि ) नियुक्त
काठमाडौं । अखिल नेपाल फुटबल संघ-एन्फाको कार्य समिति बैठकले बूढानिलकन्ठ -१२ निवासी दामोदर भट्टराई (बद्रि ) लाइ सहमहासचिव पदमा नियुक्त गरेको छ। त्यसैगरी उक्त पदमा अरुण मान जोशी तथा बसन्त राज अर्याल समेत नियुक्त भएका छन्। त्यसैगरी सहकोषाध्यक्षमा पूर्णमान चित्रकार नियुक्त भएका छन्। आज बुधवार एन्फा कम्प्लेक्स सातदोवाटोमा भएको बैठकले उक्त निर्णय गरेको एन्फाको वेव […]
पूरा पढ्नुहोस्







