Tag: एनओसी
शिक्षा मन्त्रालयद्वारा एनओसी अनियमितताबारे अनुसन्धान, छानबिन कार्यदल गठन
काठमाडाैँ – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले वैदेशिक अध्ययन अनुमति पत्र (एनओसी) मा भाइरहेको अनियमितताबारे अनुसन्धान सुरु गरेको छ। मन्त्रालयअन्तर्गतको सानोठिमिस्थिति एनओसी शाखामा घुस लिएर एनओसी दिने गरेको समाचार सञ्चार माध्यममा प्रकाशित भएको थियो। देश अनुसार फरक-फरक घुस रकम लिएर एनओसी बनाउने गरेको पाइएको छ। ३० हजारदेखि एक लाख माथिसम्म विद्यार्थीबाट कर्मचारीले असुल्ने गरेका छन्। यो सँगै […]
पूरा पढ्नुहोस्







