Tag: एकीकृत समाजवादी

जित पश्चात् गाउँ गाउँमा विजयी उत्सव मनाउँदै भानुभक्त जाेशी

  मंसिर १३, बझाङ । बझाङ जिल्लाबाट प्रतिनिधि सभा सदस्य पदमा निर्वाचित भएका एकीकृत समाजवादी नेता भानुभक्त जाेसी यतिखेर जितकाे विजयी उत्सव र खुसियाली  साटासाटमा व्यस्त छन् । संयुक्त बाम लाेकतान्त्रिक गठबन्धनबाट एकल उम्मेदवारी बनेका भानुभक्त जाेसी अनेरास्ववियूका पूर्व अध्यक्ष एवम् नेकपा एमालेका केन्द्रीय सदस्य ऐन महरलाई पराजित गर्दै बझाङ जिल्लाबाट २६ हजार भन्दाबढी मत […]

पूरा पढ्नुहोस्

एकीकृत समाजवादी बझाङ्गबाट माधव नेपालकाे राेजाईमा रहेका भानुभक्त जाेसी सिफारिस

भदौ १३, काठमाडौं । नेकपा एकीकृत समाजवादीले बझाङबाट प्रतिनिधिसभा सदस्यमा पार्टी स्थाई कमिटि सदस्य भानुभक्त जोशीलाई सिफारिस गरेको छ। जिल्ला कमिटीको विस्तारित बैठकले जोशीको नाम एकलरूपमा सिफारिस गरेको हो। बैठकले निर्वाचन क्षेत्र प्रदेश सभा (क) मा पार्टीका केन्द्रीय सदस्य तथा बझाङ जिल्ला ईन्चार्ज दिल बहादुर सिंह, जिल्ला कमिटी उपाध्यक्ष कलक धामी र प्रदेश कमिटी सदस्य […]

पूरा पढ्नुहोस्