Tag: एकल विद्यालय अभियान नेपाल

एकल विद्यालयको योजना बैठक काठमाडौंमा सुरु

काठमाडौं । जनकल्याण प्रतिष्ठानद्वारा सञ्चालित एकल विद्यालय अभियानको राष्ट्रिय योजना बैठक काठमाडौंमा सुरु भएको छ । शुक्रबार काठमाडौं न्यूरोड स्थित मारवाडी सेवा समितिको सभाहलमा आयोजित बैठकको उद्घाटन सत्रमा जनकल्याण प्रतिष्ठानका राष्ट्रिय अध्यक्ष ओम प्रकाश सर्राफ, कार्यकारी अध्यक्ष विनोद पोद्धार, महासचिव महावीर घिराईया, प्रमुख अतिथि वास्तुविद एवं नेपाल शिक्षण परिषदका महासचिव डा.वासुदेव कृष्ण शास्त्री, विशिष्ट अतिथि […]

पूरा पढ्नुहोस्