Tag: एकदिवसीय अभ्यास वर्ग
प्राज्ञिककाे विराटनगरस्थित वर्गाछी नगरकाे अभ्यास वर्ग सम्पन्न
प्राज्ञिक विद्यार्थी परिषद्, नेपाल विराटनगर महानगर अन्तर्गत वर्गाछी नगर एकाइको एक दिवसीय प्रशिक्षण वर्ग सम्पन्न भएको छ । विद्यार्थी परिषद्ले कलेज तथा क्याम्पस अध्ययनरत विद्यार्थीहरूकाे सहभागीतामा उक्त अभ्यास वर्ग सम्पन्न गरेको हाे । वर्गमा उल्लेख्य संख्यामा छात्रछात्राको सहभागिता रहेकाे परिषद्ले जनाएको छ । मोरङ जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक दीपक पोख्रेलको प्रमुख आतिथ्यमा सम्पन्न अभ्यास […]
पूरा पढ्नुहोस्
कालिकोटमा परिषद्काे नगर अभ्यास वर्ग सम्पन्न
साउन १८, काठमाडौं । प्राज्ञिक विद्यार्थी परिषद,नेपाल खाडाचक्र नगर इकाईकाे अभ्यासवर्ग सम्पन्न भएको छ । कालिकोटमा मान्ममा रहेको ३ शिक्षणसंस्थामा अध्यनरत ४७ विद्यार्थीहरूकाे सहभागितामा एक दसवसीय अभ्यासवर्ग सम्पन्न भएको विद्यार्थी परिषद्का केन्द्रीय सदस्य मणिराम चाैलागाईंले जानकारी दिनुभएको छ । उक्त वर्गमा विद्यार्थी परिषदका सुदुरपश्चिम प्रदेश सह-संगठन सचिव एवं केन्द्रिय सदस्य मणिराम चौलागाई, केन्द्रिय सदस्य केशव […]
पूरा पढ्नुहोस्
२५ सदस्यीय महानगर समिति पुनर्गठन गर्दै प्राज्ञिककाे महानगर अभ्यास वर्ग सम्पन्न
पुस २३, काठमाडौं । प्राज्ञिक विद्यार्थी परिषद् नेपाल काठमाडौं महानगर इकाईले सचिव भानु प्रकाश जाेसिकाे नेतृत्वमा २५ सदस्यीय महानगर समिति र जिल्ला टाेलि पुनर्गठन गरेकाे छ । पुस २३ गते शनिबार विद्यार्थी परिषद् काठमाडौं महानगर इकाई समितिकाे आयाेजनामा संचालन गरिएको एक दिवसीय अभ्यास वर्ग कार्यक्रमबाट २५ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको हाे । काठमाडौं जिल्लाका […]
पूरा पढ्नुहोस्







