Tag: उल्का वर्षा
आज आकाशमा उल्का वर्षाको रमाइलो देखिने
काठमाडौं, मङ्सिर २८ गते । बिहीबार राति आकाशमा मिथुन उल्का वर्षाको रमाइलो दृश्य देख्न सकिनेछ । आकाश खुला रहेको अवस्थामा जुनसुकै स्थानबाट मिथुन उल्का वर्षा देख्न सकिने बिपी कोइराला मेमोरियल प्लानेटरियम एण्ड अब्जरभेटरी विज्ञान सङ्ग्रहालयका निमित्त कार्यकारी निर्देशक डा. सनतकुमार शर्माले बताउनुभयो । उहाँका अनुसार यो जुनसुकै ठाउँबाट पनि खुल्ला आँखाले हेर्न सकिनेछ । खगोलविद्ले यो […]
पूरा पढ्नुहोस्







