Tag: उमाकुण्ड गाउँपालिका

रामेछापमा कक्षा सुरु हुनुअघि अनिवार्य योग-ध्यान गर्ने नयाँ अभ्यास सुरु

काठमाडाैँ – रामेछाप जिल्लाको उमाकुण्ड गाउँपालिकाले विद्यालय शिक्षा क्षेत्रमा नयाँ अभ्यासको थालनी गरेको छ। अब गाउँपालिकाभित्रका सबै विद्यालयमा कक्षा सुरु हुनुअघि विद्यार्थीहरूले अनिवार्य रूपमा योग ध्यान गर्ने भएका छन्। ‘योग सिकौँ, योग सिकाऔँ’ अभियानसहित गाउँपालिकाले शिक्षक, स्वास्थ्यकर्मी र जनप्रतिनिधिलाई सात दिने विशेष तालिम दिएर औपचारिक रूपमा कार्यक्रम लागू गरेको हो। गाउँपालिकाले माध्यमिक विद्यालयबाट दुई-दुई, आधारभूत विद्यालय (कक्षा […]

पूरा पढ्नुहोस्

उमाकुण्ड गाउँपालिकाद्वारा एकीकृत घुम्ती शिविर सञ्चालन

असाेज २४, रामेछाप ।  उमाकुण्ड गाउँपालिकामा असाेज १८ गतेदेखि सुरु भएको एकीकृत घुम्ती शिविर यही असाेज २४ गते बाट सम्पन्न भएको छ । गाउँपालिकाले आफ्न नागरिकलाई सेवा प्रवाहमा सहजता पुर्याउने हेतुले सुरू गरेकाे एकीकृत घुम्ती शिविरमा नागरिकता वितरण संकलन, राष्ट्रिय परिचय पत्र वितरण, गाउँपालिबाट याेजना सझाैता, व्यवसाय नविकरण, राजस्व संकलन महिला बालबालिका तथा जेष्ठ नागरिक […]

पूरा पढ्नुहोस्