Tag: उप मेयर सुनिता डंगोल

शैक्षिक मेला २०८१: राष्ट्रिय सभागृहमा ‘काठमाडौँ शैक्षिक मेला’ सुरु

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आजदेखि राष्ट्रिय सभागृहमा काठमाडौँ शैक्षिक मेला सुरु गरेको छ । मेला भोलिसम्म चल्नेछ । महानगरपालिकाले विद्यालयहरुमा शैक्षिक नतिजा सुधार तथा शैक्षिक वातावरणका लागि थालेका कार्यक्रमहरुबाट विद्यार्थीहरुमा परेको प्रभाव, यसबाट उनीहरुले सिकेका ज्ञान र सिपहरुको प्रस्तुति तथा प्रदर्शनीका लागि मेला आयोजना गरिएको हो । व्यवहारिक शिक्षाका लागि विद्यालय शिक्षाको नवप्रवर्तन आधारित अभ्यासमा […]

पूरा पढ्नुहोस्

निर्वाचन आयोगलाई सुनिताको पत्र- मेरो फेक आईडी बनाएर सामाजिक सञ्जालमा दुरूपयोग भइरहेको छ

कार्तिक ४,  काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले आफ्नो नाममा नक्कली परिचय खडा गरी समाजिक सञ्जालको दुरुपयोग गर्ने काम भइरहेको भन्दै निर्वाचन आयोगलाई पत्र पठाएकी छन् । आगामी मंसिर ४ मा हुने प्रतिनिधि तथा प्रदेशसभा सदस्यको निर्वाचनलाई केन्द्र बनाएर अफवाह फैलाउन, गलत सूचना तथा व्यहोरा सम्प्रेषण गर्न आफ्नो नाम प्रयोग भइरहेको उनले पत्रमा उल्लेख […]

पूरा पढ्नुहोस्