Tag: उपमहानगर
महानगर र उपमहानगरको उपमेयरमा एमाले धेरै
१० जेठ, काठमाडौं । सत्ता गठबन्धनले साझा उम्मेदवारी दिएपछि कुनैपनि महानगरको मेयर जित्न नसकेको नेकपा एमालेले उपमेयरमा भने बहुमत संख्या जित्ने भएको छ । पोखरा महानगरको अन्तिम नतिजा आउनु अघि नै मेयर र उपमेयरको नतिजा निश्चित भइसकेको छ । मेयरमा गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका नेता धनराज आचार्य मेयर बन्ने निश्चित भएको छ । एमालेका कृष्ण […]
पूरा पढ्नुहोस्







