Tag: उपत्यका मेयर्स फाेरम

भूकम्प पीडितलाई उपत्यका मेयर्स फोरमद्वारा २५ लाख सहयोग

काठमाडौँ । शुक्रबार राति जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर गएको भूकम्पपीडितलाई उपत्यका मेयर्स फोरमले रु २५ लाख सहयोग गर्ने भएको छ । ललितपुर महानगरपालिका ललितपुरको सभाहलमा  बसेको उपत्यका मेयर्स फोरमको आकस्मिक बैठकले जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडितका लागि रु २५ लाख सहयोग गर्ने निर्णय गरेको फोरमका महासचिव एवं चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीले जानकारी दिए । […]

पूरा पढ्नुहोस्