Tag: उपकुलपति प्रा.डा.वलाल भूषाल
केन्द्रीय विश्वविद्यालय र प्रादेशिक विश्वविद्यालयका विषयमा बृहत् छलफल गर्न आवश्यक :उपकुलपति
काठमाडौं , माघ । त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा।डा।शिवलाल भुसालले केन्द्रीय विश्वविद्यालय र प्रादेशिक विश्वविद्यालयका विषयमा बृहत् छलफल गर्न आवश्यक रहेको बताएका छन् । उच्च शिक्षा विधेयकको मस्यौदाका बारेमा बोल्दै उक्त कुरा बताएका हुन् । केन्द्रीय विश्वविद्यालय र प्रादेशिक विश्वविद्यालयको अवधारणा उच्च शिक्षा विधेयकको मस्यौदामा आए पनि त्यसका मापदण्डहरू तयार गर्नुपर्ने उनको भनाई छ । उनले […]
पूरा पढ्नुहोस्







