Tag: उपकुलपति प्रा.डा. नन्दबहादुर सिंह
तालाबन्दीबीच पूर्वाधार र प्राज्ञिक विकास गर्दै मध्यपश्चिम विश्वविद्यालय
सुर्खेत- तालाबन्दी र आन्तरिक किचलोकाबीच मध्यपश्चिम विश्वविद्यालयले पछिल्लो समय पूर्वाधार र प्राज्ञिक विकासमा फड्को मार्दै गएको गएको छ । पाँच वर्ष अगाडिको भन्दा दोब्बर विद्यार्थी सङ्ख्या वृद्धि गरेको सो केन्द्रीय विश्वविद्यालय मुलुककै एक उत्कृष्ट शैक्षिक संस्थाका रूपमा विकसित हुने बाटोमा अग्रसर देखिएको छ । कोभिड–१९ महामारीको असर र विभिन्न आन्दोलनको अवरोधका बाबजुद विश्वविद्यालयको नीति नियमन, भौतिक […]
पूरा पढ्नुहोस्
शिक्षाले संस्कार, ज्ञान र चरित्र सिकाउन नसके राष्ट्रले सही दिशा लिन सक्दैन: उपकुलपति नन्दबहादुर सिंह
भदौ ३०, काठमाडौं । मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा.डा. नन्दबहादुर सिंहले शिक्षाले संस्कृति, ज्ञान र चरित्र सिकाउन नसके समाज र राष्ट्रिले सहि दिशा लिन नसक्ने बताएका छन् । शनिबार पशुपति शिक्षा प्रसार समिति नेपालकाे वार्षिक उत्सव कार्यक्रम बाेल्दै उनले उक्त कुरा बताएका हुन् । पछिल्लो समय हाम्रो शिक्षामा संस्कार, संस्कृति र चरित्र निर्माण गर्ने कुराहरूकाे कमि […]
पूरा पढ्नुहोस्







