Tag: ई विद्या
विश्वविद्यालयका पाठ्यक्रमका लेक्चर भिडियो लिएर आयो ‘इ विद्या’
वैशाख ५, काठमाडौं । नेपालमै विकास भएको इ–लर्निङ एप ‘इ–विद्या’ले आफ्नो व्यावसायिक सुरुवात गरेको छ । एपमार्फत नै विश्वविद्यालयका कोर्सहरु भिडियोलाई ‘इ–क्लास रुम’का रुपमा राखेर ‘इ–विद्या’ले सेवा थालेको छ । इ–विद्याका संस्थापक हरि भट्टराईका अनुसार इ–विद्या एप्लिकेसनमा आधारित विद्युतीय सिकाइको डिजिटल मञ्च हो, जसका प्रयोगकर्ताहरूले त्रिभुवन विश्वविद्यालय, पोखरा विश्वविद्यालय तथा पूर्वाञ्चल विश्वविद्यालयका व्यवस्थापन संकायका साथै […]
पूरा पढ्नुहोस्







