Tag: इसाई संघ
चितवनमा माओवादीले गठन गर्यो इसाई मञ्च
मुलुकमा धार्मिक विवाद र ठाउँ ठाउँमा झडप भईरहँदा नेकपा माओवादी केन्द्र भने ईसाईहरुको संगठन गर्न थालेको छ। भरतपुर महानगरकी मेयर रेनु दाहालको प्रमुख आतिथ्यमा गत साता चितवनको भरतपुर महानगरपालिकामा इसाईहरुको संगठन निर्माण गरिएको हो। इसाईहरुको भेलाले ‘प्रगतिशील ईसाई मञ्च’ गठन गरेको छ। भरतपुरको अतिथि पार्टी प्यालेसमा सम्मेलन आयोजना गरिएको थियो । १५० जना क्रिश्चियन धर्मावलम्बीहरु […]
पूरा पढ्नुहोस्







