Tag: इसाई धर्म
भारतमा इसाई प्रार्थना सभामा तीन विस्फाेट, एककाे मृत्यु, २५ घाइते
भारतको केरल राज्यमा लगातार तीन विस्फोट भएको छ । भारतीय मिडियाका अनुसार, कलामसेरीस्थित एक कन्भेन्सन सेन्टरमा इसाई प्रार्थना चलिरहेका बेला लगातार तीनपल्ट विस्फोट भएको हो । विस्फोटमा एक जनाको मृत्यु भएको छ भने २५ जना घाइते भएका टाइम्स अफ इन्डियाले लेखेको छ । घाइतेमध्ये ५ जनाको अवस्था गम्भीर छ । येहोभा विटनेस कन्भेन्सन सेन्टरमा तीन दिनदेखि कार्यक्रम […]
पूरा पढ्नुहोस्
समाजमा हिँसा कसले फैलाई रहेको छ ? यसको छद्म कारक तत्व को को हुन् ?
असाेज १९, काठमाडौं । स्पात श्रेष्ठ , यतिबेला नेपालीहरूकाे दशैँ हाम्रो आँगनमा आइपुगेको छ । मान्नेले मान्न पाउँछ नमान्नेललाई मान्नु पर्दछ भनेर कुनै कर गरिएको छैन । तर पनि मंगोल नेशनल अर्गनाइजेसन एवं दलित अभियन्ता डा. मित्र परियार लगायतका केही मेशिनरी अभियन्ताले दशैँ विरोधी क्रियाकलापहरू गर्न थालेको देख्न पाइन्छ । दशैँ नजिकिएसँगै यिनीहरूको वैदेशिक निकायहरू […]
पूरा पढ्नुहोस्
पैसाकाे लाेभ देखाउदै धर्मपरिवर्तन गराउने कृश्चियन प्रचारकलाई स्थानीयले दले कालाेमाेस
जनकपुर । क्रिश्चियन धर्मको प्रचार गर्ने महिला र पुरुषलाई कालोमोसो दलिएको छ । जनकपुरधामको परिक्रमा सडकमा हिन्दूवादी युवाहरूले उनीहरुलाई कालोमोसो दलेका हुन् । हिन्दू सम्राट् सेनाका अमित राउत नेतृत्वमा रहेका युवाहरूले नाम नखुलेको एक महिला र एक पुरुषलाई कालोमोसो दलेका हुन् । हिन्दूवादी महिला मञ्जु मण्डलका अनुसार हिन्दू धर्मको गलत व्याख्या गरी क्रिश्चियन धर्मको प्रचार […]
पूरा पढ्नुहोस्
धादिङकाे रुबीभ्यालीमा १५ वर्षमा ९० प्रतिशत क्रिश्चियन, धर्मपरिवर्तनको व्यापार फस्टाउँदो
माघ १०, काठमाडौं । गतवर्ष धादिङ जिल्ल्लाको उत्तरी भेगमा अवस्थित रुबीभ्याली गाउँपालिका(१र२ स्थित ३५०० मिटरको उचाईमा क्रुस ठड्याइयो । गणेश हिमालको फेदीमा रहेको धार्मिक एवं प्राकृतिक सौन्दर्यले भरिपूर्ण यो ठाउँ इसाई धर्मावलम्बीहरुको सबैभन्दा ठूलो उर्भर भूमि बनेको छ । त्यहाँ खुलेहाम इसाई धर्मावलम्बीहरुले चुनाव जित्छन् भने बाँकी आदिवासी धर्मावलम्बीहरु अहिले त्यहाँ अल्पसंख्यक बनेका छन् । […]
पूरा पढ्नुहोस्







