Tag: इम्बोस्ड नम्बर प्लेट
इम्बोस्ड नम्बर प्लेट विरुद्ध सामाजिक सञ्जालमा जनताको आक्रोश
जेठ २३, काठमाडौं । यातायात व्यवस्था विभागले इम्बोस्ड नम्बर प्लेट जडान एक महिनाभित्र अनिवार्य रुपमा गर्नुपर्ने सूचना जारी गरेपछि सेवाग्राहीहरूले आफ्नो आक्रोश सामाजिक सञ्जालमा पोखेका छन् । कात्तिक महिनामा नै राजपत्रमा सूचना प्रकाशन गरेर अनिवार्य गरेको इम्बोस्ड नम्बर प्लेटको कार्यन्वयन प्रभावकारी रुपमा नभएको भन्दै असार मसान्तसम्म अनिवार्य रुपमा जडान गर्न सूचना जारी गरेको थियो । विभागको […]
पूरा पढ्नुहोस्







