Tag: इम्बाेस्ड नम्बर प्लेट

इम्बाेस्ड नम्बर प्लेट देवनागरीक लिपिमा राख्न माग गर्दै काठमाडौं आन्दोलन

काठमाडौँ । सरकारले असोज १ गतेदेखि जारी गरेको इम्बोस्ड नम्बर प्लेटको विरोध भएको छ । बुधबार ‘जाग नेपाली’ समूहले सरकारको सो कदमविरुद्ध प्रदर्शन गरेको हो । इम्बोस्ड नम्बर प्लेट लादेर नेपालको पहिचानसमेत मेटाउन खोजेको आरोप लगाउँदै सो समूहले नयाँ बानेश्वरको एभरेस्ट होटल नजिकै सडकमा प्रदर्शन गरेको हो । प्रदर्शनमा सहभागीहरूले ‘देवनागरी लिपिको रक्षा गरौँ, इम्बोस्ड […]

पूरा पढ्नुहोस्

सवारी साधनको नम्बर प्लेटमा नेपाली भाषा अनिवार्य गर्न बार एसाेसिएसनकाे माग

साउन १९, काठमाडौँ । नेपाल बार एसोसिएसनले सवारी साधनको नम्बर प्लेटमा नेपाली भाषा (देवनागरी लिपि) अनिवार्य गर्नुपर्ने बताएको छ । बिहीबार एक विज्ञप्ति जारी गर्दै एसोसिएसनले नेपाली नागरिकले प्रयोग गरी आएको भाषाको संरक्षण, सम्बर्द्धन हुने भन्दै सवारी तथा यातायात व्यवस्था विभागबाट प्रदान गरिने सवारी साधनको नम्बर प्लेटमा नेपाली भाषा (देवनागरी लिपि) को अनिवार्य व्यवस्था गरिनु […]

पूरा पढ्नुहोस्

इम्बोस्डका नाममा देवनागरी लिपि मास्ने कार्य असंवैधानिकः सांसद शाह

जेठ २६, काठमाडौँ । आज बिहीबारको राष्ट्रियसभाको बैठकमा सांसद मदनकुमारी शाह (गरिमा)ले सवारीसाधनमा इम्बोस्ड नं प्लेट राख्ने विषयले नेपाली भाषा मास्ने र राष्ट्रियता कमजोर पार्ने बताएकी छन् । राष्ट्रियसभाको आजको बैठकमा उनले संविधानमा सरकारी कामकाजको भाषा प्रयोग गर्नुपर्ने भनिएको भए पनि त्यसको विपरीत देवनागरी लिपि मास्ने कार्य असंवैधानिक भएको बताउँदै आपत्ति व्यक्त गरेकी छन् । […]

पूरा पढ्नुहोस्

इम्बाेस्ड नम्बर प्लेटमा देवनागरी लिपि नै राख्न प्राज्ञिककाे माग

जेठ २४, काठमाडौं । प्राज्ञिक विद्यार्थी परिषद् नेपालले नेपाल सरकार यातायात व्यवस्था विभागले जारी गरेकाे निर्णय तुरुन्तै खारेज गर्दै देवनागरी लिपीमा नै इम्बाेस्ड नम्बर राख्न माग गरेकाे छ । गत शुक्रबार यातायात व्यवस्था विभागले जारी श्रावण १ गते भित्र अनिवार्य रूपमा सबै सवारी साधनहरूमा अनिवार्य रूपमा अङ्ग्रेजी भाषाकाे राेमन लिपीमा लेखिएको इम्बाेस्ड नम्बर प्लेट राखि […]

पूरा पढ्नुहोस्