Tag: इम्पेरियल वल्र्ड स्कुल
शिक्षामा सकारात्मक रूपान्तरण ल्याउन लिडरसिप सम्बन्धी प्रशिक्षण
काठमाडौँ २२ असार । निजी तथा आवासीय विद्यालय संगठन ९प्याब्सन० बुढानीलकण्ठ र इम्पेरियल वल्र्ड स्कुलको सहकार्यमा लिडरसिप एण्ड स्कुल कल्चर सम्बन्धी एकदिवसीय विशेष प्रशिक्षण कार्यक्रम आयोजना गरिएको छ । विद्यालयका नेतृत्व, शिक्षक तथा विद्यालय प्रशासकहरूको क्षमता विकास गर्ने उदेश्यले इम्पेरियल वल्र्ड स्कुलमा कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रमले शिक्षकको नेतृत्व विकास तथा विद्यालयको संस्कृतिमा सकारात्मक […]
पूरा पढ्नुहोस्
इम्पेरियल स्कुलमा कला र साहित्य महोत्सव : प्रविधि र साहित्यलाई जोड्न आवश्यक
काठमाडौँ १८ माघ । काठमाडौँको बुढानीलकण्ठ नगरपालिका स्थित हात्तिगौडामा रहेको इम्पेरियल वल्र्ड स्कुलले दोस्रो काठमाडौँ साहित्य महोत्सवको आयोजना गरेको छ । साहित्य र कलाको माध्यमबाट बालबालिकाको सिर्जनशील भविष्यको निर्माणका लागि महोत्सवको आयोजना गरिएको विद्यालयले जनाएको छ । माघ १७ र १८ गते दुई दिन आयोजना गरिएको महोत्सवको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि बुढानीलकण्ठ नगरपालिकाका नगर प्रमुख […]
पूरा पढ्नुहोस्







