Tag: इन्जिनियरिङ अध्ययन संस्था
त्रिवि डिन कार्यालयले ३ सहायक डिन मात्र नियुक्त गर्न पाउने
काठमाडौँ – त्रिभुवन विश्वविद्यालयले मातहतका अध्ययन संस्थान र संकायका कार्यालयमा बढीमा ३ जना मात्रै सहायक डिन नियुक्त गर्न पाउने व्यवस्था गरेको छ। कार्यकारी परिषद्को बसेको बैठकले ९ वटै संस्थान र संकाय डिन कार्यालयमा लागू हुने गरी उक्त निर्णय गरेको रेक्टर खड्ग केसीले जानकारी दिए। यसअघि राजनीतिक भागबन्डाका आधारमा ४ जनासम्म सहायक डिन नियुक्त गर्ने अभ्यास हुँदै आएको थियो। […]
पूरा पढ्नुहोस्
इन्जिनियरिङ प्रवेश परीक्षा अनिश्चित, समेस्टर परीक्षा पनि सर्यो
भदौ १६, काठमाडौं । इन्जिनियरिङ अध्ययन संस्थानले भोलिदेखि हुने भनिएको परीक्षा पाँच दिन पर सारेको छ। संस्थानले आन्दोलनरत विद्यार्थी र स्ववियूका पदाधिकारीसँग छलफल गरी भदौ १७ गतेदेखि हुने भनिएको परीक्षा २२ गतेदेखि सञ्चालन गर्ने गरी नयाँ परीक्षा तालिका प्रकाशित गरेको हो। विद्यार्थीको आन्दोलनका कारण इन्जिनियरिङको स्नातक तहको प्रवेश परीक्षा पनि प्रभावित भएको छ। संस्थानले […]
पूरा पढ्नुहोस्
माग सम्मबाेधन नहुँदै धम्कीपूर्ण तरिकाले अनसन ताेडन लगाइयो : सुलभ चापागाईं ( भिडियो सहित )
भदौ १४, काठमाडौं । इन्जिनियरिङ अध्ययन संस्थान IOE ले वृद्धि गरेकाे शुल्क वृद्धिकाे विरोध र शुल्क वृद्धि फिर्ताकाे माग गर्दै अनसन बसेका सुलभ चापागाईंले आफुलाई डर र धम्कीपूर्ण तरिकाले अनसन ताेडन लगाएकाे रहस्य खाेलुका छन् । नेविसंघका अध्यक्ष दुजाङ शेर्पा र केही विद्यार्थी नेताहरूले राति जबरजस्ती डर देखाएर धर्काएर अनसन ताेडन लगाएको उनी स्वयंमले बताएका […]
पूरा पढ्नुहोस्
शुल्क वृद्धिको विरोधमा अनशन बसेका सुलभले दिए नेविसंघको इकाई सभापतिबाट राजीनामा
नेपाल विद्यार्थी संघ पुल्चोक इन्जिनियरिङ क्याम्पसका इकाई सभापति सुलभ चापागाईंले पदबाट राजीनामा दिएका छन् । इन्जिनियरिङ्ग अध्ययन संस्थानले गरेको शुल्क वृद्धिको विरोधमा ९ दिन आमरण अनशन बसेका चापागाईंले मुख्य मागलाई बेवास्ता गरिएको गरिएको भन्दै इकाई सभापतिबाट राजीनामा दिएको घोषणा गरेका हुन् । बुधबार त्रिभुवन विश्वविद्यालयका उपकुलपति धर्मकान्त बाँस्कोटा र प्रमुख विद्यार्थी संगठनबीच शुल्क फिर्ता लिने र अनशनलगायतका आन्दोलनका कार्यक्रम फिर्ता […]
पूरा पढ्नुहोस्
इन्जिनियरिङ संस्थानका पदाधिकारी सामूहिक राजीनामाको तयारीमा
इन्जिनियरिङ अध्ययन संस्थान (आईओई) ले बाध्यतामा परेर शुल्क वृद्धिको निर्णय गरिएको जनाएको छ । २८ वर्षअघि निर्धारण गरिएको शुल्क अनुसार नै अहिले पठनपाठन हुँदै आएको भन्दै संस्थानले यो अवस्थामा पढाउन नसकिने प्रस्ट पारेको छ । नेपाल सरकारले दिँदै आएको अनुदानसमेत विगतका वर्षदेखि निरन्तर कटौती गर्दै आएको भन्दै आईओईले एकातिर राज्यले दिने अनुदान कटौती गर्ने र […]
पूरा पढ्नुहोस्







