Tag: आर.एस.एस
रेल दुर्घटनामा घाइतेको उपचारका लागि आर.एस.एसका ५०० स्वयंसेवकले गरे रक्तदान
नयाँ दिल्ली । भारतको ओडिशा प्रान्तको बालासोरमा भएको भीषण रेल दुर्घटनामा घाइतेहरूको उपचारका लागि स्वयंसेवकहरुले करिब ५०० युनिट रक्तदान गरेका छन् । दुर्घटना लगत्तैदेखि राष्ट्रीय स्वयंसेवक संघका सयौं स्वयंसेवक राहत र उद्धार कार्यमा जुटेका थिए । बालासोर जिल्लाको बहानागा रेलवे स्टेशन नजिकै भएको भीषण रेल दुर्घटना पछि घटनास्थलमा सधैं झैं संघका स्वयंसेवकहरू उद्धारका लागि सबैभन्दा […]
पूरा पढ्नुहोस्







