Tag: आरआरआर
आरआरआर रिलिज अगाडि नै लाग्यौं धक्का , हेर्नुहाेस???
चैत्र १०, मुम्बई : बाहुबली निर्देशक एसएस राजमौलीको निर्देशनमा बनेको प्रतिक्षित चलचित्र ‘आरआरआर’ शुक्रबार रिलिज हुँदै छ। तर, रिलिजअघि चलचित्र ‘आरआरआर’ले सामाजिक सञ्जालमा आलोचनाको सामना गर्नु परेको छ। सामाजिक सञ्जाल ट्विटरमा ‘आरआरआर’ बहिस्कार अभियान पनि तीब्र रुपमा चलेको छ। चलचित्र कन्नड भाषामा रिलिज नहुने भएपछि यसले आलोचनाको सामना गर्नुपरेको हो। कर्नाटकका स्थानीयले वर्षकै बहुप्रतिक्षित चलचित्र […]
पूरा पढ्नुहोस्







