Tag: आदर्श माध्यामिक विद्यालय

जन्मदिनको खर्च कटाएर विद्यालयमा डेढ लाखको अक्षयकोष

असाेज १८, चितवन। संयुक्त राज्य अमेरिका वासिन्टन डिसी निवासी मुक्ति दवाडीले आफ्नो जन्मदिनको खर्च कटाएर विद्यालयमा अक्षयकोष स्थापना गरेका छन् । विद्यालयका पूर्व विद्यार्थीसमेत रहेका दवाडीले आफ्नो ५३ औँ जन्मोत्सवको अवसरमा अक्षयकोष स्थापना गरिदिएका हुन् ।  दवाडीले भरतपुर–२६ दिव्यनगरस्थित आदर्श माविमा यस अघि नै एक लाख बराबरको अक्षयकोष निर्माण गरिसकेकोमा यो पटककौ जन्मदिनमा थप ५० […]

पूरा पढ्नुहोस्