Tag: आइक्यान
सिए पढ्ने विद्यार्थीहरूले गरे आइक्यानविरुद्ध प्रदर्शन (तस्बिरहरू)
काठमाडौं- सिए (चार्टर्ड एकाउन्टेन्ट्स) अध्ययनरत विद्यार्थीहरूले परीक्षा प्रणाली तथा अध्ययन प्रणालीमा सुधार गर्न माग गर्दै बिहीबार प्रदर्शन गरेका छन्। नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थान (आइक्यान) विरुद्ध सिए अध्ययनरत विद्यार्थीहरूले लामो समयदेखि आफूहरूले उठाउँदै आएका माग पूरा नभएपछि प्रदर्शन गरेका हुन्। नेपाल चार्टर्ड एकाउन्टेन्ट विद्यार्थी संगठन (एनकासा)ले २ हजार ५ सय भन्दा बढी विद्यार्थीहरुको हस्ताक्षर संकलन गरेर […]
पूरा पढ्नुहोस्







