Tag: अस्पतालको नाममा चर्च
अस्पताल भन्दै बनाईएको चर्चमा चल्यो धनगढी उपमहानगरको डोजर
कैलाली । धनगढी उपमहानगरपालिका वडा नम्बर ७ मनेहरामा छालाको अस्पताल खोल्ने भन्दै स्थानीयलाई झुक्याएर खोलिएको चर्चमा उपमहानगरले डोजर चलाएको छ । सोमबार मात्रै धनगढी उपमहानगरले लेट मेईन नामक संस्थाले लिएको अनुमति रद्ध गरेको गर्दै आज डोजर चलाएको हो । धनगढी उपमहानगरपालिका वडा नम्बर ७ को मनेहरामा लेट मेईन प्राली नामक संस्थाले स्थानीय प्रभाकर भण्डारीबाट जग्गा […]
पूरा पढ्नुहोस्
धनगढीमा अस्पतालको नाममा चर्च निर्माण गरिएपछि. स्थानीय चकित
धनगढीः कैलालीको धनगढीमा अस्पताल खोल्ने भन्दै चर्च निर्माण गरिएको छ। धनगढी उपमहानगरपालिका–७ मनेहरामा छालाको अस्पताल खोल्ने भन्दै चर्च निर्माण गरिएको हो। जग्गा धनी प्रभाकर भण्डारीबाट १५ वर्षका लागि जमिन लिजमा लिएर चर्च निर्माण गरिएको छ। लेट मेइन धनगढी प्रालि नामक संस्था नै खडा गरेर साढे चार कट्ठा जग्गा लिजमा लिइएको छ। तर सेमिनार र तालिम चलाउने […]
पूरा पढ्नुहोस्







