Tag: अष्ट्रेलिया
अस्ट्रेलिया अध्ययनमा जाने विद्यार्थीका लागि १११ भिसा लागु
अस्ट्रेलिया सरकारले विद्यार्थी भिसामा अध्ययन गर्न जाने विद्यार्थीहरूका लागि मन्त्रीस्तरीय निर्देशनसहित एमडी १११ लागु गरेको छ । गृह मामिला विभागले विद्यार्थी भिसा प्रक्रियालाई व्यवस्थित र न्यायोचित बनाउन यो निर्देशन लागु गरेको हो । २०२४ डिसेम्बर १९ देखिनै लागु गर्ने गरी यसलाई कार्यान्वयनमा ल्याइएको छ । यस भन्दा पहिला लागु गरिएको मन्त्रीस्तरीय निर्देशन १०७ लाई प्रतिस्थापन […]
पूरा पढ्नुहोस्
अस्ट्रेलियामा पशुपति, बौद्धनाथजस्ता सम्पदा बनाउने अभियान
असाेज १८, काठमाडौं । अस्ट्रेलियस्थित ब्रिजबेनमा पशुपतिनाथ बौद्ध र स्वयम्भु स्तुपा निर्माण अभियान सुरु भएको छ । अस्ट्रेलियाको कुइन्सल्याण्डमा बसोबास गर्ने नेपालीले उक्त अभियान सुरु गरेका हुन् । कुइन्सल्याण्ड नेपाली कल्चरल सेन्टर क्यूएनससीसीको पहलमा अभियान सुरु गरी आर्थिक संकलन भइरहेको छ । क्यूएनसीसीले सामुदियक केन्द्र बनाउन ब्रिजबेनको लोगन रिजर्भ क्षेत्रमा ४ हेक्टर जग्गा किन्न लागिएको […]
पूरा पढ्नुहोस्
पश्चिम अस्ट्रेलियामा झल्कियो नेपाल
अस्ट्रेलियाको पर्यटकीय सहर पर्थ शनिबार बिहान नेपालमय बन्यो । नेपाली परम्परागत पोसाक, विभिन्न झाँकी, कलासंस्कृति झल्काउने पहिचानसहितको प्रभातफेरीले पश्चिम अस्ट्रेलियाको राजधानी पर्थलाई शनिबार ‘सानो नेपाल’ भन्न मिल्ने बनाइदिएको थियो । […]
पूरा पढ्नुहोस्
अस्ट्रेलियाले अन्तर्राष्ट्रिय विद्यार्थीलाई पूर्णकालीन काम गर्न नदिने
अर्को आर्थिक वर्षदेखि विद्यार्थीले दुई सातामा ४० घण्टा मात्र काम गर्न पाउने अस्ट्रेलिया — अस्ट्रेलियाले अन्तर्राष्ट्रिय विद्यार्थीलाई दिएको पूर्णकालीन काम गर्ने अधिकार कटौती गरेको छ । गृह मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै अर्को आर्थिक वर्षको सुरुवातदेखि विद्यार्थीलाई तोकिएको भन्दा बढी काम गर्न दिइएको अधिकार बन्द गरिने जनाएको हो । अस्ट्रेलियामा अध्ययनका लागि आउने अन्तर्राष्ट्रिय विद्यार्थीलाई […]
पूरा पढ्नुहोस्







