Tag: अर्गानिक कृषि
के हो त अर्गानिक कृषि ? यससम्बन्धी सम्पूर्ण जानकारी जानीराखौ”
चैत्र १४, काठमाडौं । अर्गानिक यस्तो प्रबिधि हो जस भित्र माटो पानी ,पर्यावरण , जिबजन्तु तथा मानव स्वास्थ्य सुरक्षीत हुन सकुन् । सामान्य रूपमा भन्नु पर्दा प्रकृति को सहि रूपमा संरक्षण तथा मानव स्वास्थ्यमा नकारात्मक प्रभाव पार्ने रासायनिक मल ,बिउ , बिषादि लगायतका सामाग्री तथा प्रबिधिहरुको प्रयोग नगरी प्राकृतिक रूपमा उपलब्ध हुने बस्तुको प्रयोग गरि […]
पूरा पढ्नुहोस्







