Tag: अरूण चाैधरी

अरुण चौधरी छाडिए, अनुसन्धान बढ्ला ?

माघ २४, काठमाडौं । बाँसबाँरी छाला जुत्ता कारखानाको १० रोपनी जग्गा ठगी प्रकरणमा पक्राउ परेका अरुण चौधरी हिरासतमुक्त भएका छन् । उनी काठमाडौं जिल्ला अदालतको आदेशले थुनामुक्त भएका हुन् । अरुणसहित सीआइबीले पक्राउ गरेका तत्कालीन बाँसबारी छालाजुत्ता कारखानाका अध्यक्ष अजितनारायण थापा र चाँदबाँगका सञ्जय ठाकुरलाई थुनामुक्त गरिएको हो । राजनीतिक दबाबका कारण चौधरीलाई छाड्न अदालतलाई […]

पूरा पढ्नुहोस्