Tag: अमिताभ बचन
बलिउडका यी सेलिब्रेटीले छुँदै छुदैनन मादक पदार्थ
एेजेन्सि अाज भाेलि सामाजिक सञ्जालका कारण कलाकर्मीहरुको व्यक्तिगत जीवनका बारेमा पनि सजिल्यै जान्न सकिन्छ । त्यसैले गर्दा कलाकारहरु व्यक्तिगत जीवनका कारण चर्चामा आइरहन्छन् । सबैको चासोको विषय रहने बलिउडका स्टारहरुको व्यक्तिगत जीवनका विषयले पनि सामाजिक सञ्जालमा चर्चा पाइरहेका हुन्छन् । यसै विषय अन्तर्गत मादक पदार्थ सेवन नगर्ने केही बलिउड स्टारको बारेमा चर्चा गर्दैछौँ । अमिताभ […]
पूरा पढ्नुहोस्







