Tag: अपुर्व क्षितिज
हिरासतमा रहेका कमेडियन अपूर्व अस्पताल भर्ना
२२ भदौ, काठमाडौं । नेवाः समुदायको भावनामा आँच पुर्याएको अभियोग लागेका कमेडियन अपूर्व क्षितिज सिंह वीर अस्पताल भर्ना भएका छन् । जिल्ला प्रहरी परिसर टेकुको हिरासतमा राखिएका अपूर्वलाई उपचारका लागि भन्दै प्रहरीले अस्पताल भर्ना गराएको हो । मंगलबारै प्रहरीले उनलाई अस्पताल भर्ना गरेपनि यो विषय सार्वजनिक गरिएको थियो । बुधबार अपूर्वलाई थप पाँच दिन हिरासतमा […]
पूरा पढ्नुहोस्







