Tag: ‘अपरेशन सिन्दूर’

भारतीय वायुसेनाले भन्यो– अपरेशन सिन्दूर अझै जारी छ

काठमाडौं : भारतीय वायुसेनाले अपरेशन सिन्दूर जारी रहेको बताएको छ। सामाजिक सञ्जालमा पोस्ट गर्दै वायुसेनाले अपरेशन सिन्दूर सञ्चालन अझै पनि जारी रहेको उल्लेख गरेको हो। वायुसेनाले लेखेको छ,‘भारतीय वायुसेनाले अपरेशन सिन्दूरमा तोकिएको कार्य सटीकता र व्यावसायिकताका साथ सफलतापूर्वक सम्पन्न गर्‍यो। यो अपरेशन राष्ट्रिय उद्देश्यहरू अनुरूप सोचविचार र विवेकपूर्ण रूपमा सञ्चालन गरिएको थियो।’ भारतीय वायुसेनाले सबैलाई अनुमान […]

पूरा पढ्नुहोस्

भारतको आक्रमणमा लश्कर र जैशका शीर्ष आतंककारी मारिए

काठमाडौं : पहलगाम आक्रमणपछि बुधबार भारतले सुरु गरेको ‘अपरेशन सिन्दूर’को क्रममा पाकिस्तान र पाकिस्तान अधिनस्थ कश्मीर (पीओके)मा लक्षित सैन्य कारबाहीमा धेरै प्रमुख आतंककारी मारिएका छन्। यी आतंककारीहरू प्रतिबन्धित आतंकवादी संगठन लश्कर–ए–तैयबा (एलईटी) र जैश–ए–मोहम्मद (जेईएम)सँग सम्बन्धित रहेका छन्। भारतीय रक्षा मन्त्रालयका अनुसार पाँच जना ठूला आतंककारीको पहिचान भइसकेको छ। रक्षा मन्त्रालयले यसको सूची पनि जारी गरेको […]

पूरा पढ्नुहोस्