Tag: अपराध

कैद मिनाहा पाएको २५ दिनमा लोकेन्द्रले गरे महिलाको हत्या

सुर्खेत । राष्ट्रपति रामचन्द्र पौडेलबाट बाँकी कैद मिनाहा पाएका रुकुम पश्चिमका एक व्यक्तिले जेलमुक्त भएको २५ दिनपछि महिलाको हत्या गरेको पाइएको छ । गत असोज ३ गते संविधान दिवसको अवसरमा राष्ट्रपतिबाट कैद माफी भएर कारागार कार्यालय रुकुमबाट कैदमुक्त भएका रुकुमपश्चिमको सानीभेरी गाउँपालिका-९ का ३३ वर्षीय लोकेन्द्र भनिने लोकबहादुर विकले होटेलमा लिएर महिलाको हत्या गरेको प्रहरीले […]

पूरा पढ्नुहोस्

हत्याका अभियुक्तलाई १६ बर्ष पछि समातेर नेपाल ल्याइयो

फागुन २६, पोखरा ।१६ वर्षअघि तत्कालीन लेखनाथमा एउटा हत्या भएको थियो । २०६३ को वैशाख २९ गते सुनसरी घर भई साबिक लेखनाथ नगरपालिका-१३ सातमुहानेमा बस्दै आएका रोजन राई घाइते अवस्थामा भेटिए । उनी मजदुरी गर्न लेखनाथ आएका थिए । अनुसन्धान गर्दै जाँदा २० वर्षका राईलाई सोही ठाउँमा अशोक गुरुङले कुटपिट गरेको पत्ता लाग्यो । राईको […]

पूरा पढ्नुहोस्