Tag: अन्तर्राष्ट्रिय नेपाली रक्तदाता संघ

अन्तर्राष्ट्रिय नेपाली रक्तदाता संघकाे नयाँ वर्ष शुभकामना एवं क्यालेन्डर विमाेचन

काठमाडौं । अन्तर्राष्ट्रिय नेपाली रक्तदाता संघकाे नयाँ वर्ष २०८२ काे शुभकामना आदानप्रदान एवम् क्यालेन्डर विमाेचन कार्यक्रम सम्पन्न भएको छ। शनिबार काठमाडौंमा सिद्धर्थ फुडल्यण्डमा आयोजना गरिएको कार्यक्रममा रक्तदान गर्ने र उक्त कार्यमा सहयोग गर्ने विभिन्न संस्थामा आबद्ध व्यक्तिहरूकाे उपस्थितिमा उक्त क्यालेन्डर विमाेचन एवम् शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको हाे । हाम्रो विश्वव्यापी अभियान जहाँ नेपाली त्यहाँ […]

पूरा पढ्नुहोस्