Tag: अन्तर्राष्ट्रिय

अन्तर्राष्ट्रिय योग दिवसको अ‍वसरमा व‍डा नं १० ले ‘योग उत्सव’ आयोजना गर्ने

वसुधैव कुटुम्बकमका लागि योग’ भन्ने मुल नाराका साथ बुढानीलकण्ठ नगरपालिका वडा नं. १० को आयोजनामा असार ६ गते (भोलि) अन्तर्राष्ट्रिय योग दिवस (योग उत्सव )  मनाउन लागिएको छ । उक्त अवसरमा नगरपालिकाको विभिन्न स्थानबाट बिहान ५ः २० बजे कार्यक्रम स्थाल कप-अन फुटसल, बालुवाखानी आइपुग्ने बिहान ५ बजेबाट ‍शान्तिर्याली प्रारम्भ हुन लागेको आयोजकले जनाएका छन् । कार्यक्रममा शान्तिर्याली […]

पूरा पढ्नुहोस्