Tag: अध्यक्ष समावेशी आयोग डा. रामकृष्ण तिमल्सिना

पशुपति शिक्षा प्रसार समितिकाे याेजना बैठक काठमाडौंमा

पशुपति शिक्षा प्रसार समिति नेपालकाे राष्ट्रिय याेजना बैठक काठमाडौं प्रारम्भ भएको छ । भदौ २४ र २५ गते दुई दिन सम्म संचालन हुने राष्ट्रिय याेजना बैठक समितिले शुक्रबार काठमाडौंकाे अग्रबाल भवनमा संचालन गरि प्रमुख अतिथिको रूपमा समावेश आयोगकाे माननीय अध्यक्ष डा रामकृष्ण तिमल्सिनाज्यु , लगायत अन्य विशिष्ट अतिथिहरूले संयुक्त रूपमा दीप प्रज्वलन गरि उद्घाटन गरेका […]

पूरा पढ्नुहोस्