Tag: अखिल नेपाल शिक्षक सङ्गठन
उत्तरपुस्तिका परीक्षण गर्दै आएका शिक्षकले परीक्षण र सम्परीक्षण गर्न पारिश्रमिक वृद्धिको माग
उत्तरपुस्तिका परीक्षण गर्दै आएका शिक्षकले एसईईको उत्तरपुस्तिका परीक्षण र सम्परीक्षण पारिश्रमिक वृद्धिको माग गरेका छन् । काठमाडौँको पुतलीसडकस्थित पद्मोदय माध्यमिक विद्यालय परीक्षण केन्द्रमा उपस्थित शिक्षकले प्रतिउत्तरपुस्तिका परीक्षण वापतको पारिश्रमिक ५० रुपियाँ र सम्परीक्षण वापतको पारिश्रमिक १५ रुपियाँ बनाउन माग गर्दै सो पूरा नभएमा परीक्षण र सम्परीक्षण नगर्ने चेतावनी दिएका छन् । नेपाल शिक्षक सङ्घ जिल्ला […]
पूरा पढ्नुहोस्







