Tag: अखिल क्रान्तिकारीका
अखिल क्रान्तिकारीमा प्रचण्डपक्ष र शर्मा पक्षबीच कडा प्रतिस्पर्धा
काठमाडौँ । माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल क्रान्तिकारीको नेतृत्वमा संस्थापन र उपमहासचिव जनार्दन शर्मा पक्षधर उम्मेदवारबीच प्रतिस्पर्धा हुने भएको छ । माओवादी अध्यक्ष पुष्पकमल दाहालले विद्यार्थी नेतालाई गुटबन्दी नगर्न निर्देशन दिए पनि गुटगत प्रतिस्पर्धा हुन लागेको हो । संस्थापन पक्षले बुटवलको सुप्रिम सहकारीको रकम हिनामिना गरेको आरोग लागेका दीपेश पुनलाई अखिल क्रान्तिकारीको अध्यक्ष बनाउन चाहेको छ । संस्थापन […]
पूरा पढ्नुहोस्
बुटवल बहुमुखी क्याम्पसको सभापतिमा अनेरास्ववियुका दुर्गबहादुर एमसी निर्वाचित
बुटवल। बुटवल बहुमुखी क्याम्पसको सभापतिमा एमाले निकट अनेरास्ववियुका दुर्गबहादुर एमसी निर्वाचित भएका छन् । अनेरास्ववियुका उम्मेदवार दुर्गबहादुर एमसी १ हजार २१४ मत ल्याएर सभापतिमा निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी अखिल क्रान्तिकारीका शिवबहादुर खवासले ६३५ मत पाए भने नेपाल विद्यार्थी संघका सागर पौडेल ४ सय ७४ मत मात्र पाए । कुल ७ हजार ११० […]
पूरा पढ्नुहोस्







