Tag: अक्षरा विद्यालय

‘अक्षरा बाल साहित्य महोत्सव’ सम्पन्न

.चैत्र ६, काठमाडाैँ ।  काठमाडौंको कागेश्वरी मनोहरास्थित अक्षरा विद्यालयले २४ विद्यालयका करिब सात सय विद्यार्थी सामेल गरेर ‘अक्षरा बाल साहित्य महोत्सव’ को आयोजना गरेको छ । करिव ४ हजार दर्शकले अवलोकन गरेको सो महोत्वसमा लेखकसँग साहित्य संवाद, साहित्यिक कार्यशाला, सांगीतिक प्रस्तुति, पपेट शो, पुस्तक प्रदर्शनीलगायतका विभिन्न सिर्जनात्मक तथा रचनात्मक कार्यक्रम आयोजना गरिएको थियो । हिजो […]

पूरा पढ्नुहोस्